- विज्ञापन -
December 5, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

थारु कल्याणकारीणी सभा कञ्चनपुरकाे नवाैँ जिल्ला अधिबेशन सम्पन्न

मा प्रकाशित

जुद्ध चाैधरी / बेलाैरी । थारु कल्याणकारी सभा कञ्चनपुरकाे नवाैँ जिल्ला अधिबेशन शनिवार साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
बेलाैरी स्थित थारु छात्रवासकाे प्राङ्गणमा भएकाे बृहत कार्यक्रममा सामाजिक अभियन्ताहरुलाइ सम्मान पत्रका साथै दाेसल्ला ओढाएर सम्मान गरिएको थियाे । थारु कल्याणकारिणी सभाकाे जिल्ला अधिबेशनकाे उद्घाटन सत्र सकेर बन्द सत्र चलिरहेकाे छ। बेलाैरी नगरपालिकाकाे सभाहलमा बन्द सत्र चलिरहेको र केहि बेरमा नयाँ कार्य समिति चयन हुने थाकस कञ्चनपुरका जिल्ला सभापति मेवाराम चाैधरीले जानकारी गराउनु भयाे । 
सभापतिका लागि सुनिता चाैधरी सानु र राेशन चाैधरीकाे दाबी रहेकाे र सहमती बाटै नयाँ नेतृत्व सहित कार्य समिति चयन गरिने सचिव रेशम चाैधरीले बताउनु भयाे । अन्य पदका लागि भने सहमति जुटी सकेकाे थाकसले जनाएकाे छ । थाकसले अधिबेशन सँगै रक्तदान कार्यक्रम पनि गरेको छ । २२ जनाले रक्तदान गरेकाे थाकसले जनाएकाे छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु