April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासकाे बिचफाँटामा धार्मिक महोत्सव शुरु

मा प्रकाशित

पुनर्वास – कंचनपुरको पुनर्वासमा पर्ने बिचफाटामा साेमबार देखि धार्मिक महोत्सव सुरु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको धार्मिक महोत्सवमा कलश यात्रा पश्चात मेयर तोयाप्रसाद शर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

गुरु प्रमोद पौडेल प्रमुख कथा वाचकका रुपमा रहनुभएको धार्मिक महोत्सव असोज १० गते देखि असोज १७ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु