September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा साउन मसान्त सम्म निषेधाज्ञा थप

मा प्रकाशित

जुद्ध चाैधरी,

कञ्चनपुर, साउन १७ । कञ्चनपुरमा निषेधाज्ञा साउन मसान्त सम्म लम्बिएको छ। अाईतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सुचना प्रकाशित गर्दै साउन ३२ गते सम्म निषेधाज्ञा थपेकाे हाे ।

जिल्लामा कोभिड संक्रमण दर बढ्दै गईरहेकाे भन्दै साउन ३२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले जानकारी दिए। निषेधाज्ञा अवधिभर तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय भएको जिल्ला प्रशासनले जनाएकाे छ। त्यसै गरी जनस्वास्थ्यकाे सुरक्षा मापदण्डकाे पुर्ण पालना गरि मध्य तथा लामाे दुरीकाे यातायात सञ्चालन गर्न सकिने जिल्ला प्रशासनले जनाएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु