- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास नगरपालिकाले ल्यायो ६९ करोड २९ लाखको बजेट

मा प्रकाशित

पुनर्वास
कञ्चनपुरको दक्षिणी भेगको पुर्नवास नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । बिहीवारबाट शुरु भएको नगरपालिकाको नवौं नगरसभाबाट ६९ करोड २९ लाख १ हजार रुपैयाँको बजेट ल्याएको हो ।

नगरपालिकाको नवौं नगरसभाबाट घोषणा भएको बजेटमा नगरपालिकाले स्वास्थ्य,शिक्षा,उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु