April 19, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुखडबाट एक थान सालकाे गोलिया सहित डलब बरामद

मा प्रकाशित

जमुना न्युरे ।
सुख्खड , कार्तिक २३ ।   कैलाली जिल्लाको घोडाघोडी न.पा. वडा न ४ मा रहेको श्री राम सामुदायिक वन उपभोक्ता समुह बाट प्रहरीले आज बुधवार एक थान सालको गोलिया सहित डलब प्रकाउ गरेको छ ।
कैलाली डिभिजन वन कार्यालय पहलमानपुर र सवडिभिजन वन कार्यालय सुखड सयुक्ता गस्ती टोलिले काठ सहित डलब समातियको छ सब डिभिजन बन कार्यलय सुखडका प्रमुख सोम घलानले जानकारी दिए ।

वन कार्यालयका कर्मचारी गस्ती गर्ने क्रममा साल जातका गोलिया थान १ र डनलफ थान १ पक्राउ गरेका थिए । घटनाको थप अनुसन्धान गरि बन ऎन अनुसार कानुनी कारबाही गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु