April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कलाकार नरेश रानाको पहिलो म्युजिक भिडियो सार्बजनिक हुँदै

मा प्रकाशित

 नागरिक संवाददाता,

कञ्चनपुर, श्रावन १८ । कलाकार तथा सञ्चारकर्मी नरेश रानाकाे पहिलाे म्युजिक भिडियो अागामी २० गते सार्बजनिक हुने भएकाे छ ।

नरेश राना र सम्झना रानाको अभिनय रहेकाे ”सुर सुर सुर हावा चलए” बोलको गीतमा म्युजिक भिडियो अाउन लागेकाे हाे । रानाथारु डट कमको युटुब च्यानल बाट सार्बजनिक हुने कलाकार तथा सञ्चारकर्मी नरेश रानाले बताए । ईश्वर चाैधरीकाे निर्देशन रहेकाे यस म्युजिक भिडियाेमा गायक: शंकर राना र अन्नु चौधरीकाे स्वर रहेकाे छ भने अरेन्जर : गणेश चौधरी रहेका छन । गितको रेकर्डिङ ए प्लस अडियो रेकर्डिङ स्टुडियोमा गरिएकाे हाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु