- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कैलाली काँग्रेसकाे लिखित निर्देशन

मा प्रकाशित

जमुना न्युरे/

सुखड । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदातालाई नेपाली काँग्रेस कैलालीले लिखित निर्देशन दिएको छ । नेपाली काग्रेश कैलालीका उप सभापति भीम बडूवाल,महासमिति सदस्य लक्ष्मी राज जोशी,क्षेत्र नम्बर ३ का सभापति रिता चौधरी, क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’का सभापति कमल राज चौधरी र घोडाघोडी नगरपालिका नगर सभापति बम बहादुर सिंहद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा सो अपिल गरिएको हो ।

- विज्ञापन -

नेपाली काग्रेश केन्द्रीय कार्यालयको निर्णय, जिल्ला कार्य समिति र क्षेत्रीय कार्य समिति–३ को निर्देशन अनुसार गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन पार्टीका तह तप्कामा रहनु भएका नेता कार्यकर्तालाई आग्रह गरीएको छ । साथै पार्टीका सबै कमिटी, नेता तथा कार्यकर्ताहरू, शुभेच्छुक सघ संस्था सबैलाई गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यका कृष्ण कुमार चौधरी(कुन्दन) र प्रदेश सभा क्षेत्र ‘ख’ का अमर बहादुर साउँद हरूलाई अत्यधिक मतले विजय गराउन आ–आफ्नो ठाउँबाट अनिवार्य र सशक्त रुपमा परिचालित हुन प्रेस विज्ञप्तिमा निर्देशन दिइएको छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु