- विज्ञापन -
December 5, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

रामलिला रत्नबाट स्वास्थ्यकर्मी भट्ट सम्मानित

मा प्रकाशित

 

पुनर्वास ।
अाईबिअारडीमा सञ्चालित रामलीलामा रावणकाे अभिनय गरेका स्वास्थ्यकर्मी राजेन्द्र भट्ट रामलिला रत्न बाट सम्मानित भएका छन ।
भट्ट २०७२ साल देखि पुनर्वास ८ क गाउँ बाट रामलीला मन्चन गदै आएका छन । रामलीला सञ्चालन समितिले रावणकाे अभिनय गरे वापत सम्मान गरेकाे हाे । संगीत मय राम लीला महोत्सवकाे समापन कार्यक्रममा प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा रहनु भएकाे थियाे । साथै रामलीला समिती का संरक्षक आनन्त विभुषित श्री १००८ गोविन्द आचार्य स्वामी ज्यु , सभपती बिष्णु प्रसाद अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सन्चालन अनन्द सुवेदीले गरेका थिए भने स्वगत मन्तव्य यम प्रसाद पौडेल गरेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु