- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कुनै दुबिधामा नपरी मतदान गर्न लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर १ को आह्वान

मा प्रकाशित

कञ्चनपुर । लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन मूल समिति प्रतिनिधि सभा कञ्चनपुर क्षेत्र नम्बर १ ले कुनै दुबिधामा नपरी मतदान गर्न आह्वान गरेको छ ।

केही दिन यता सामाजिक सञ्जालमा लोकतान्त्रिक बाम गठबन्धनका बिचमा भ्रम सृजना गर्ने र फाटो पार्ने बदनियत पूर्ण तरिकाले कु प्रचारबाजी गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको निर्वाचन परिचालन मूल समितिका संयोजक लोकेन्द्र लम्साले बताए ।

- विज्ञापन -

सोमबार निर्वाचन परिचालन मूल समिति प्रतिनिधि सभा कञ्चनपुर क्षेत्र नम्बर १ ले पत्रकार सम्मेलनको आयोजना गर्दै आम पार्टी नेता कार्यकर्ता र मतदातामा भ्रममा नपर्न अपिल गरेको हो ।

लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर १ का साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रकी विना मगर प्रदेश सभा १-१ मा नेपाली काँग्रेसका बन्धु राना र १-२ मा नेपाली काँग्रेसका दिवान सिंह विष्टलाई कुनै प्रकारको दुबिधामा नपरी मतदान गर्न निर्वाचन परिचालन मूल समितिका सहसंयोजक गोपी प्रसाद उपाध्यायले आह्वान गरेका हुन् ।

No description available.

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु