April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जँगली हात्ती गाउँ छिर्याे, सचेत रहन आग्रह

मा प्रकाशित

नागरिक संवाददाता / कञ्चनपुर, ०७ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैयामा जङ्गली हात्ती गाउँ पसेको छ । शनिबार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएकोले नजिकका किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालयले अनुरोध गरेको छ । उक्त हात्तीलाई लालझाडी बन क्षेत्रमा प्राकृतिक वासस्थान तर्फ फर्काउन बन कर्मचारी र नेपाल प्रहरीको टोली खटिएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु