April 19, 25
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बसको ठक्करबाट घाइते तामाङको निधन

मा प्रकाशित

पुनर्वास ,
आईतबार धनगढी स्थित त्रिस्टल स्कुलको बसको ठक्करबाट घाइते पुनर्वास ३का युवकको उपचारका क्रममा निधन भएको छ ।

आईतबार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार ४४ का रमेश तामाङ घाईते भएका थिए ।

घाइते तामाङको काठमाडौं स्थित हेमस अस्पतालमा उपचाररत तामाङको आज बिहान निधन भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले बताए ।

पुनर्वास ३ खेलकुद बिकास समितिका कोषाध्यक्ष समेत रहेका तामाङको निधनले आइबिआरडीमा जारी जेष्ठ नागरिक सम्मान तथा स्मृति कप २०८१ फुटबल प्रतियोगिता बुधबार सम्मका लागि स्थगित गरिएको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु