April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ओढेर त्रासको बर्को

मा प्रकाशित

    – भुइँ मान्छे
ओढेर त्रासको बर्को बसेको छ प्यारा
देखेर पनि निष्ठुरी बने आफन्त सारा बैरीका कुटिल नजरले घायल बन्दा पनि
स्थिर , शान्त अनि सहेर बसि दिने तिम्रो बानी !
देखेर तिमिलाई प्यारा मन बन्यो अशान्त मेरो
देखेर तिम्रो योवन काढ्दैछ र्‍याल छिमेकी मोरो !
कोहि त बोल अस्तित्व जोगाउन प्याराको
बन्दछ कर्तब्य रक्षामा जुट्ने नेपाली साराको !

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु