April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अर्काकाे नाममा मतदान गर्न खोज्दा कञ्चनपुरकाे पुनर्वासमा मतदान स्थगित

मा प्रकाशित

पुनर्वास, बैशाख ३० । अर्काको नाममा मतदान गर्न खोजेपछि कञ्चनपुरकाे पुनर्वासमा मतदान स्थगित भएकाे छ । जिल्लाकाे पुनर्वास नगरपालिका वार्ड नं. १० स्थित बिजय माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा बिबाद आए पछि मतदान प्रकृया स्थगित भएकाे हाे ।
फर्जी मतदान गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान स्थल सुरक्षीत गर्न सुरक्षा व्यवस्था कडा बनाईएको प्रमुख निर्वाचन अधिकृत किरण जाेशीले बताउनु भयाे । सर्बदलिय बैठक बसिरहेकाे र केहि बेरमा पुन: मतदान शुचारु गरिने प्रमुख निर्वाचन अधिकृत किरण जाेशीले जानकारी गराउनु भयाे ।
बिहान ७ बजे देखि शान्तिपुर्ण ढंगले सुरु भएको मतदान दिउँसो बाह्र बजेतिर मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको थियाे।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु