- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गयो

मा प्रकाशित

नागरिक आवाज
पुनर्वास–६ मा मंगलबार बिहान सडक दुर्घटनामा परि दुई वर्षीय बालकको ज्यान गएको छ ।
यु.पी.३१ के. ८१३० भारतीय नम्बर प्लेटको मोटरसाईकलको ठक्करबाट बालकको ज्यान गएको प्रहरीले जनाएको छ । त्रिभुवनबस्ती स्थित टाउन बजारबाट छोटिभन्सार तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएका दुई वर्षिय मनिष राना मगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
ठक्कर दिने भारतीय मोटरसाईकल सोहि वडाका १७ वर्षिय मनिष सुनुवारले चलाएका थिए । उक्त मोटरसाइकलमा सवार लक्ष्मण सुनुवार र चालक लाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मल्लले बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु