April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

मा प्रकाशित

काठमाडौँ   ।  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले उनलाई आगामी चार वर्षका लागि रासस अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारले झालाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले चारवर्षे कार्यकाल पूरा गरेसँगै उक्त पद खालि थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु