April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेल्डाँडीमा अशक्त नागरिकहरूलाई साइकल रिक्सा वितरण 

मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले ४१ जना अशक्त नागरिकहरूलाई शुक्रवार साइकल रिक्सा वितरण  गरेको छ ।
पालिका भित्रका ४१ जना अशक्त नागरिकहरूलाई आवतजावतमा सहजता पुगाउन साइकल रिक्सा वितरण गरिएको पालिका प्रमुख हरिश चन्द्र रानाले बताए ।

शारीरिक अशक्त रहेका नागरिकहरूलाई सहजता आओस् भनेर पालिकाले साइकल रिक्सा वितरण गरेको पालिका प्रमुख  रानाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु