- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा चोरी पैठारीको मल सहित मालसमान बरामद

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित दोदा पुल नजिकबाट प्रहरीको गस्ती टोलीले बिहिवार बिहान चोरी पैठारीको युरिया सहितका मालसामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलीले बिहीवार बिहान ढाइ बजेको समयमा से २ त २३७० नम्बरको ट्याक्टरमा धनगढी तर्फ लैजादै गर्दा प्रहरीको टोलीले १०० बोरा अन्दाजी १ लाख २० हजार बराबरको मल बरामद गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश राज मल्लले बताए ।
प्रहरीको गस्ती टोली देख्ना साथ रासायनिक मल तस्करी गर्ने हरु ट्याक्टर छाडेर भागेको प्रहरी निरीक्षक मल्लले बताए । बरामद गरेको युरिया मल कैलाली भन्सार कार्यालय पठाइएको उनले बताए

- विज्ञापन -

यसै गरि एक हप्ता अघि पुनर्वासको सीअमा क्षेत्रबाट प्रहरीले चिनी १ बोरा , प्लास्टिक कुर्सी ३० थान , बाटा १० थान प्रहरीले बरामद गरेको थियो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु