April 20, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

मा प्रकाशित

कञ्चनपुर
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट प्राप्त एम्बुलेन्स एक कार्यक्रमका बिच बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

सामाजिक बिकास मन्त्रालयबाट प्राप्त एम्बुलेन्स बेलडाँडी गाउँ पालिका प्रमुख हरिश्चन्द्र राना र उप प्रमुख शान्ति नाथले संयुक्तरूपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु