April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडी गाउँपालिकाले पनि मनायो मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवस 

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले पनि मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवस मनाइएको छ।  सोमबार  विभिन्न कार्यक्रमको आयोजना गरी  उक्त दिवस मनाइएको हो।
May be an image of 10 people, people standing and outdoors
मानव बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम र सचेतना, बेचबिखनमा परेका मानवको उद्धार लगायतका विषयमा चेतनामूलक कार्यक्रम गरिएको गरिएको थियो ।
सो कार्यक्रममा पालिकाका अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ति नाथ लगायत वडाका जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मीको समेत उपस्थिति रहेको थियो । शान्ति पुनर्स्थापना गृहले पनि उक्त दिवस मनाएको हो ।
सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२” लाई वि.सं. २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० गते यो दिवस मनाउने गरिएको छ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु