April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा सुविधा सम्पन्न टाउन अस्पताल सञ्चालन

मा प्रकाशित

पुनर्वास । कञ्चनपुरकाे पुनर्वास नगरपालिका ५ प्रतिभानगर टाउनमा सुबिधा सम्पन्न टाउन हस्पिटल प्रा.लि. शनिवार देखि सञ्चालनमा आएकाे छ । नगर प्रमुख ताेय प्रसाद शर्माले साे अस्पतालकाे उद्घाटन गर्नु भएकाे हाे ।
सर्बसुलभ दरले बिशेषज्ञ डाक्टरहरु बाट बिभिन्न राेगकाे उपचार गरिने अस्पतालका प्रबन्ध निर्देशक पवन पन्तले जानकारी गराउनु भयाे । करिब डेढ कराेडकाे लगानीमा टाउन हस्पिटल सञ्चालनमा आएकाे हाे । बाल राेग देखि दन्त राेग बिशेषज्ञ डाक्टर उपलब्ध रहने अस्पतालले जनाएको छ । उद्घाटन कार्यक्रममा निवर्तमान नगरप्रमुख जीवन राज थापा, निसर्ग अस्पताल धनगढीका प्रबन्धक तिर्थराज पन्त, पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङ्ग लगायतकाे उपस्थिति रहेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु