April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

रक्तदान गर्दै कृष्णपुरमा मनाइयो संविधान दिवस

मा प्रकाशित

 

कञ्चनपुर
कृष्णपुर नगरपालिकामा सातौं संविधान दिवस रक्तदान गर्दै मनाइएको छ ।

कृष्णपुर नगरपालिकाको आयोजना र नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीको सहयोगमा संविधान दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम कृष्णपुर स्वास्थ्य चौकिको भवनमा सम्पन्न गरिएको हो ।

नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत जम्मा भएको छ ।

कृष्णपुर बासीलाई नि:शुल्क रगत उपलब्ध गराउन धनगढीको रक्त संचार केन्द्रसँग सम्झौता गरेकाले आफुहरुले पनि नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीमा रगत जम्मा होस भनेर रक्तदान गरिएको नगर प्रमुख ओझाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु