April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

संविधान दिवसको अबसरमा दिप प्रज्वलन

मा प्रकाशित

 

बेलडाँडी ,
कञ्चनपुरको बेलडाँडी गाउँ पालिकामा संविधान दिवसको अबसरमा दिप प्रज्वलन गरिएको छ ।
देश ब्यापी रुपमा सातौं संविधान दिवस मनाउने क्रममा बेलडाँडीमा बेलुका दिप प्रज्वलन गरिएको हो ।
दिउँसो अन्तर मावि स्तरिय विद्यार्थीहरु बिच हिज्जे प्रतियोगिता आयोजना गरेको बेलडाँडी गाउँपालिकाले बेलुका दिप प्रज्वलन गरि मनाएको हो ।
दिप प्रज्वलन कार्यक्रममा पालिका अध्यक्ष हरिश्चन्द्र राना , उपाध्यक्ष शान्ती नाथ लगायत वडा अध्यक्ष , कार्यपालिका सदस्य र कर्मचारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि र ईलाका प्रहरी कार्यालयका प्रतिनिधि को सहभागिता रहेको थियो । बेलडाँडी स्थित चवन्नी बजारमा समेत दिप प्रज्वलन गरिएको हो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु