April 27, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बिरामी गिद्दको उदार

मा प्रकाशित

सुखड
घोडाघोडी नगरपालिका वडा ३ बग्लोहुलिया गाउँ बग्लहुवा सामुदायिक बनको छेउ चन्द्र डगौरा बारि बाट हिमाली गिद्दको उद्दार गरिएको छ।

सब डिभिजन वन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराईको नेतृत्वमा गएको टोलिले आइयुसियनको रेडलिस्ट अनुसार सकंटको नजिक रहेको हिमाली गिद्द बिरामी अवस्थामा रहेको उद्दार गरिएको छ ।

बगुलिया स्थानीय हरुले वन कार्यलयलाइ खबर गरे पछि वनको टोलीले उद्दार गरि डिभिजन वन कार्यलय पहलमानपुर ल्याएको भट्टराईले जानकारी दिए।

गिद्द सरक्षणकर्मी हिरुलाल डगौराले भने हिमाली गिद्दहरु
जाडोको समयमा नेपालको हिमाली क्षेत्र बाट तराई मा आहार को लागि आउने गर्छन ।
यो समय भनेको हिमाली गिद्ध फर्कने समय हो । धेरै टाढा बाट उडान भर्ने भयेको ले कमजोर भैइरहेको हुन्छ । त्यसैले यो गिद्द बिरामी परेको हुन सक्छ । बिरामी रहेको गिद्दको डिभिजन वन पहलमानपुर राखी उपचार गरि निको भए पछि सुरक्षीत स्थानमा छोडिने भट्टराईले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु