April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा ४२ जना द्वारा रक्तदान

मा प्रकाशित

पुनर्वास
रक्तदान जिवनदान भन्ने मुल नारा सहित कञ्चनपुर को पुनर्वास मा बुधबार ४२ जना रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा को समन्वय र खप्तड सायल समाज कैलाली कंचनपुर को आयोजना मा ४० जना पुरूष र २ जना महिला ले रक्तदान गरेका हुन ।

पुनर्वास नगरपालिका वड न ६ टाउन बजार मा आयोजित बृहत रक्तदान कार्यक्रम मा ४२ जनाले स्वस्फूर्त रूपमा रगत दान गरेका हुन ।
बृहत रक्तदान कार्यक्रममा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले रक्तदान गर्नेहरुलाई धन्यवाद दिएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु