April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अमलेखगञ्जमा बस दुर्घटना, १४ जनाको मृत्यु बिस्तृत बिवरण आउन बाँकि

मा प्रकाशित

अमलेखगञ्ज ।   बाराको अमलेखगञ्जमा यात्रुवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको  बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस आज विहान दुर्घटनामा परेको हो । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा भएको हो ।
दुर्घटनामा ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी हुविन्द्र बोगटीले जानकारी गराउनु भयाे ।

अरु १५ जना घाइते भएका छन । घाइतेहरुकाे हेटाैडा स्थित मनद भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका भईरहेकाे छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु