April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

बिहीबार निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी, २ को शुक्लाफाँटा र ३ को महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि कार्यालय स्थापना गरिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश धुव्र कुमार शाहले बताए ।

प्रत्येक क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएपछि उम्मेदवार लगायत नेता कार्यकर्ताहरूलाई समेत केही सहज हुने शाहले बताए ।

 

 

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु