April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा प्रहरी र सशस्त्र द्वारा अबैध कुखुरा नष्ट

मा प्रकाशित

 

पुनर्वास – कंचनपुरको पुनर्वासमा भारतबाट ल्याएको अबैध ब्रोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले पुनर्वास-१०, दोदा पुलबाट २ क्विन्टल र सशस्त्र प्रहरी बल बिओपी पुनर्वासको टोलीले पुनर्वास-६ स्थित सीमा क्षेत्रबाट ३ क्विन्टल गरी ५ क्विन्टल भारतीय ब्रोईलर कुखुरा बेवारिसे अवस्थाबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ब्रोईलर कुखुरा क्वारेन्टाइनका प्रतिनिधि, भेटेरेनरीका प्रतिनिधि र स्थानीय पत्रकारको रहोबरमा नष्ट गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु