April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरमा सामुदायिक शिक्षाको नीति बनाउन मेयर ओझाले थाले अभियान

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले सामुदायिक शिक्षाको नीति  बनाउन अभियान थालेका छन् ।
उनले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षा कस्तो बनाउनुपर्छ भन्ने बारेमा विज्ञहरूसँग प्रारम्भिक छलफल सुरु गरेका हुन् । काठमाडौँमा रहेका ओझाले काठमाडौँ विश्व विद्यालयका प्रा.डा. राज कुमार ढुङ्गाना काठमाडौँ विश्व विद्यालयका दर्शनशास्त्रका विज्ञ रामदास चौधरी,केरेन महर्जन,रिचान श्रेष्ठसँग छलफल गरेका छन् ।
यस्तै मेयर ओझाले एपेक्स कलेजका प्राध्यापकसँग पनि छलफल गरेका हुन् । मेयर ओझाले स्थानीय स्तरका सबै सरोकारवाला र शिक्षाविदसंग पनि छलफल गर्ने बताएका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न यो पहल चालेका हुन् ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु