February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खडक बहादुर चाैधरीकाे नेतृत्वमा थाकस बेलाैरीकाे नगर समिति गठन

मा प्रकाशित

बेलाैरी ।   खडक बहादुर चाैधरीकाे नेतृत्वमा १५ सदस्यीय थारु कल्याणकारीणी सभा बेलाैरी नगर समिति गठन भएकाे छ । मँगलबार बसेकाे थाकसकाे भेलाबाट नयाँ कार्य समिति गठन गरेकाे हाे ।
थाकसकाे उपसभापतिमा निर्मला चाैधरी र भेषराज चाैधरी चुनिएका छन । सचिवमा रमेश चाैधरी, सहसचिवमा कृपा चाैधरी, काेषाध्यक्षमा माया चाैधरी चयन भएका छन । त्यसैगरी सदस्यमा बिन्तिराम चाैधरी, लक्ष्मण चाैधरी, सुरज चाैधरी, दिपेन्द्र चाैधरी, प्रशु नारायण चाैधरी, कैलाश चाैधरी, प्रभु राना, मनिराम चाैधरी र रिता चाैधरी चयन भएका छन । थाकसकाे भेला बेलाैरी स्थित थारु छात्राबासकाे सभाहलमा सम्पन भएकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु