September 26, 23
20.5 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासमा मतदान हुँदै

मा प्रकाशित

पुनर्वास
कञ्चनपुरको पुनर्वास स्थित नेपाल रेडक्रस सोसाइटी उप शाखाको नयाँ कार्यसमिती चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
सहमति जुटाउन लामो छलफल गरिए पनि सहमति जुट्न नसक्दा मतदान प्रक्रिया सुरु गरिएको मतदान अधिकृत अशोक पाण्डेले बताए ।
नयाँ कार्यसमिति चयनका लागि हुँदैगरेको मतदान प्रक्रियामा सभापती पदमा राजेन्द्रसिंह धामी , युवराज सुयल र कृषणबहादुर तामाङले प्रतिस्पर्धा गरि रहेका छन् । उपसभापतिमा मेनुका उप्रेती र कल्पना श्रेष्ठ बिच प्रतिस्पर्धा रहेको छ ।
त्यस्तै सचिव पदमा रुपेश कुमार खरेल र रामनारायण कँडेल प्रतिस्पर्धी रहेका छन् । सहसचिवमा नवीन कुमार तिमिल्सिना र ओमनाथ ढकालको प्रतिस्पर्धा रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु