April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अरेन्ट स्कुलको २७ औं वार्षिकोत्सब सम्पन्न

मा प्रकाशित

पुनर्वास ,
कञ्चपुरको पुनर्वास ८ स्थित अरेन्ट इग्लिस स्कुलले आफ्नो २७ औं वार्षिकोत्सब कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
साविक परासन गाविसको पहिलो नीजि विद्यालय समेत रहेको अरेन्ट इग्लिस स्कुलले माध्यमिक तह सम्म पठनपाठन गराउने पहिलो नीजि बिधालयले आफ्नो वार्षिकोत्सब धुमधामका साथ मनाएको छ ।
बिधालयका अध्यक्ष भरतबहादुर बिष्टको सभापतित्वमा आयोजित २७ औं वार्षिकोत्सब समारोहमा पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए ।
संस्थापक कृष्णबहादुर तामाङले बिद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु