March 16, 25
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा भोलीदेखि प्रथम एपिएस कप हुँदै

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८, स्थित अलंकार पब्लिक स्कुलको आयोजनामा प्रथम एपिएस कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शुक्रबारबाट बागिश्वरी माध्यमिक बिद्यालयको प्राङ्गणमा सामुदायिक तथा संस्थागत विधालयहरुको सहभागितामा प्रथम एपिएस कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई शानदार ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै द्वित्तिय हुने टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने बिधालयका प्रिन्सिपल पुष्पराज ओझाले जानकारी दिनुभयो ।

फागुन १० गते सम्म सञ्चालन हुने सो फुटबल प्रतियोगितामा २० विधालयको सहभागिता रहेको विधालयका शिक्षक तथा खेल संयोजक लक्ष्मण ओझाले बताउनुभयो ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु