November 7, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेदकोटमा लैङ्गिक तथा यौन जन्य दुर्व्यवहार रोक्न नगरपालिकाले सार्वजनिक गर्यो प्रतिबद्धता

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले लैङ्गिक तथा यौन जन्य दुर्व्यवहार निवारण आचार संहिता २०८० प्रतिबद्धता सार्वजनिक गरेको छ ।
नगरपालिकाले लैङ्गिक तथा जातीय विभेदपूर्ण शब्द तथा व्यवहार गर्ने छैनौँ साथै अस्वाभाविक व्यवहार तथा अरूलाई मन नपर्ने शब्द प्रयोग गर्ने छैनौँ देखि कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ अन्तर्गत तयार गरेको आचार संहिता २०७९ पालना गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको छ ।
१२ बुद्धे प्रतिविद्धतामा नगरका जनप्रतिनिधि र कर्मचारीले हस्ताक्षर समेत गरेका छन् ।
May be an image of text
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु