April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास नगरपालिकाले महाप्रस्थान यान सञ्चालनमा ल्यायो

मा प्रकाशित

दिर्घराज ओझा
पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिकाले महाप्रस्थान यान सञ्चालनमा ल्याएको हो । नगरपालिकाले नगरवासीका  लागि  निःशुल्क सेवा दिने उद्देश्यले महाप्रस्थान सञ्चालनमा ल्याएको हो ।
नगरको बजेटबाट महाप्रस्थान यान खरिद गरेको नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिए ।
उनले सो महाप्रस्थान यान भोलि मङ्गलवार देखि सञ्चालनमा आउने जानकारी दिए । नगरका स्थानीयको समस्यालाई मध्यनजर गर्दै घर देखि घाट सम्म निःशुल्क रहेको समेत उनले जानकारी दिए ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु