February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कल्याण मावि पौलाहाको ३५ औं वार्षिकोत्सब , बिधालयको भौतिक बिकासमा पहल गरिने :सभासद बिष्ट

मा प्रकाशित

बेलौरी
क्षेत्रमा शैक्षिक गुणस्तर उकास्न भौतिक पुर्वाधार बिकासमा पहल गरिने बेलौरी नगरपालिका ७ पौलाहा स्थित कल्याण माविको ३५ औं वार्षिकोत्सब समारोहमा संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले बताउनु भयो ।
सोमबार बेलौरी ७ पौलाहा स्थित कल्याण माविको वार्षिकोत्सब समारोहका प्रमुख अतिथि बिष्टले शैक्षिक स्तर उकास्न बिधालयको भौतिक संरचना आबश्यक रहने भएकाले यसको बिकासमा प्रदेश सरकारका तर्फबाट आफुले पहल गर्ने बताउनु भयो ।
बिधालयको सोमबार आयोजित वार्षिकोत्सब समारोहमा ब्यबस्थापन समितिका अध्यक्ष दिनेश चौधरी रहनु भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु