April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जंगली हात्तीको आक्रमणबाट शुक्लाफाँटामा दम्पतीको मृत्यु

मा प्रकाशित

नागरिक आवाज संवाददाता
कञ्चनपुरको शुक्लाफाँटामा आज (बुधबार) बिहानै हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा हात्तीले आक्रमण गर्दा पति–पत्नीकै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।
प्रहरी निरीक्षक बोहराका अनुसार हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको मृत्यु भएको हो।
जंगली हात्ती गाउँमै पसेर उनीहरूलाई आक्रमण गरेको उनले बताए।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु