April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कर्मचारी कोभिड संक्रमण देखिए पछि धनगढी उपमहानगरपालिकामा सेवा बन्द

मा प्रकाशित

 

धनगढी
धनगढी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ।

उपमहानगरले मंगलबार एक सूचना जारी गर्दै केही कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र केहीमा लक्षण देखापरेकोले सेवा बन्द गरिएको जनाएको छ।
यस्तै १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिएको सूचनामा उल्लेख गरिएकाेे छ।

कार्यालयबाटै कोभिड सङ्क्रमण फैलिने डर रहेकाले स्वास्थ्य, सरसफाई, एम्बुलेन्स, दमकलबाहेक सबै सेवा स्थगन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु