April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कालाेमाेसाे दल्नेलाई कार्बाहीकाे माग गर्दै प्रमुख जिल्ला अघिकारिलाइ ज्ञापन पत्र 

मा प्रकाशित

जमुना न्युरे
धनगढी : कैलालीमा सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेक विप्लव कार्यकर्तालाई कार्बाही गर्नु पर्ने माग राख्दै बिभिन्न सँघसँसथाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
सोमबार साझ भयको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो घट्ना प्रती घोर निन्दा र भर्त्सना गर्दै दोसिलाइ कारबाही का लागि प्रमुख जिल्ला अधिकारि किरण थापालाइ विभिन्न संगठन हरुले ज्ञापन पत्र बुझाए का छ्न ।

ज्ञापन पत्रमा यस्तो गैह्रकानुनी , अमानवीय र घृणित कार्यको हामी घोर निन्दा र भर्त्सना गर्द्छौ ,दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीका लागि सरकार संग जोडदार माग गर्दछौ । स्वतन्त्र र भयमुक्त वातावरणमा काम गर्न र आम रास्ट्रसेवकको जिउज्यानको सुरक्षाको प्रत्याभूति गराउन यसै विज्ञप्ति मार्फत सम्बन्धि पक्ष संग जोडदार माग गर्दछौ ।
दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनले विश्वसनीय वातावरण निर्माण गर्न नसकेमा थप आन्दोलनका कार्यक्रम गर्ने निजामती कर्मचारी हरुको आधिकारी ट्रेड युनियन कैलाली अध्यक्ष बिमल जोशीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु