- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अमर प्रहरी गोविन्दको सम्झनामा क्रीकेट

मा प्रकाशित

कञ्चनपुर
अमर प्रहरी गोविन्द बिकको सम्झनामा आयोजित द्वितीय गोविन्द स्मृति कप खुला पुरुष क्रीकेट प्रतियोगिताको उद्घाटन गरिएको छ ।

प्रथम पुरस्कार नगद २५ हजार राशी र द्वितीय ११ हजार राशी रहेको प्रतियोगितामा पुनर्वास नगर स्तरिय १५ वटा टीम सहभागी रहेका छन ।

- विज्ञापन -

परोपकार युवा समाजले आयोजना गरेको क्रीकेट खेलको शुक्रवार नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए । वडा अध्यक्ष नारायण प्रसाद जैसी बिशिस्ट अतिथी रहेको कार्यक्रममा बुध्दिराम खत्रीको सभापतित्व रहेको थियो ।

उक्त कार्यक्रम परोपकार युवा समाजका सचिव प्रेम प्रसाद जैसीले संचालन गरेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु