April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा मत गणना जारी , प्रमुखमा काँग्रेस उप प्रमुखमा माओवादीको अग्रता

मा प्रकाशित

निर्वाचन अपडेट 
कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधिहरुको लागि भएको निर्वाचनको जारी मतगणनाको सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार तोय प्रसाद शर्माले अग्रता लिइ रहेका छन् ।
नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार तोय प्रसाद शर्मा ३६५ मतका साथ अग्र स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जनाएको छ ।
कार्यालयले जनाए अनुसार पुनर्वास १० मा जारी १२०० मतको गणना अनुसार एमालेका पदम पुजारा २०५ समाजवादी का जीवन थापा ३०२ उपमेयर
एमाले शुसिला खत्री १६९ नेपाली काँग्रेस भुलिया राना ३४५ माओवादी धोके राना ३९१ , वडा अध्यक्ष एमाले रनि थापा ३९ नेपाली काँग्रेस धिरेन्द्र भट्ट ४१० माओवादी केन्द्र शुकदेव राना ४५९ राप्रपा रतन मल्ल १४९ मत प्राप्त गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु