- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीको बिकासका लागि प्रधानमन्त्री देउवा समक्ष माग

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुरको बेलडाँडीमा बिकास निर्माणका भौतिक पुर्वाधारको बिकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग पत्र पेश गरिएको छ ।

बेलडाँडी गाउँ पालिकाका अध्यक्ष हरिश्चन्द्र राना , उपाध्यक्ष शान्ति नाथ सम्मीलित टोलिले प्रधानमन्त्री देउवा समक्ष पालिकाको बिकास निर्माणका लागि माग पत्र पेश गरिएको हो ।

- विज्ञापन -

आइतबार प्रधानमन्त्री देउवा समक्ष दैजी -बेलडाँडी सडक निर्माण , सिमसार बनेका जमिनको पानी निकासको प्रबन्ध , अस्पताल , बाढी नियन्त्रण , सडकको स्तरोन्नति लगायतका विभिन्न माग पेश गरिएको अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्ट , कार्यपालिका सदस्य तारा गिरि , नेपाली काँग्रेस क्षेत्र नम्बर १ ख का सभापति चेतन राई , क्षेत्रीय सचिव विश्राम राना , प्रदेश खका सचिव दिनेश कुँवर लगायतको प्रतिनिधि टोलिले प्रधानमन्त्री देउवा समक्ष भेट वार्ता गरेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु