April 26, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको क्षेत्र नम्बर १ मा क-कसले दर्ता गराए उम्मेदवारी

मा प्रकाशित

कञ्चनपुर,२३ असोज । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको क्षेत्र नम्बर १ मा ९ जनाले प्रतिनिधि सभा र १६ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।
आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा समाजवादी ,राष्ट्रिय प्रजातन्त्र पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी,नागरिक उन्मुक्ति पार्टी,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रबाट सो उम्मेदवारी परेको हो ।
यहाँ प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई गरी तीन सिटका लागि सो उम्मेदवारी परेको हो । प्रतिनिधि शभामा १० राजनितिक दलले दर्ता गराएपनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा बिलम्ब बुझाउने उपर जरिवाना ठहर भएको हुँदा एक मनोनयन आइइआइएमएस प्रणालीमा दर्ता नगरिएको र प्रदेश शभामा १८ दलले उम्मेदवारी दर्ता गरेको भएपनि सोही कारण दुई दलको उम्मेदवारी दर्ता नगरिएको निर्वाचन अधिकृतको कार्यालय बेलौरीले जनाएको छ ।
हेर्नुस् क-कसले दिए उम्मेदवारी
No photo description available.
No photo description available.
No photo description available.
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु