March 13, 25
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

डिभिजन वन कार्यलयद्धारा डस्बिन वितरण

मा प्रकाशित

सुखड । डिभिजन वन कार्यालय पहलमानपुरले घोडाघोडी नगरपालिकाका लागि डस्बिन वितरण गरेको छ । कार्यालयले घोडाघोडी उद्योग वाणिज्य सघलाई १० ओटा डस्बिन वितरण गरेको हो ।
नगरका साडेपानी,पहलमानपुर ,सुखड बजार क्षेत्रमा फोहोर व्यवस्थापनमा सहज होस भन्नका लागि डस्बिन वितरण गरेको डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।
घोडाघोडी उद्योग वाणिज्य सघका अध्यक्ष दुर्गा गौतमले डस्बिन वितरणमा बन कार्यालयले सहयोग गरेको प्रति धन्यवाद छन् । २ ओटा डस्बिन साडेपानी,३ ओटा पहलमानपुर र ५ ओटा डस्बिन सुखड बजारमा राखिने अध्यक्ष गौतमले जानकारी दिएका छन् । यस अघि पनि डिभिजन बन कार्यालयले घोडाघोडी ताल क्षेत्रमा २० ओटा डस्बिन वितरण गरेको थियो ।
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु