April 27, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अर्काको बैशाखी टेकेर काँग्रेस हिड्न नहुने काँग्रेस नेता बिष्ट

मा प्रकाशित

पुनर्वास ,
अर्काको बैशाखी टेकेर काँग्रेस हिड्न नहुने नेपाली काँग्रेस कञ्चनपुरका नेता संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले बताए ।
नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क प्रदेश कार्यसमितिले पुनर्वासमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेता बिष्टले सम्बोधनका क्रममा भने -काँग्रेस आफ्नै दममा चुनाव जित्ने हैसियत राख्छ । उनले भने काँग्रेसका नेता कार्यकर्ताहरुले जनताको मन जित्ने गरि काम गर्नु पर्दछ ।
नेपाली काँग्रेस प्रदेश क को कार्यसमितिका सभापति मानबहादुर रोकायाको सभापतित्वमा भेलाको आयोजना गरिएको थियो । कार्यक्रमको संचालन प्रदेश क का सचिव दिपक कुमार श्रेष्ठले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु