पुनर्वास ,
कञ्चनपुरकाे बेलाैरीबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्लाकाे दक्षिणी क्षेत्रको बेलाैरी नगरपालिका वडा नम्बर १० बस्ने कृष्ण हमालकाे छाेरा २६ बर्षिय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक प्रकाश कडायतकाे कमाण्डमा रहेकाे सादा पोशाक टोलीले उनलाई ४७ ग्राम ७५ मिलिग्राम लागूऔषध सहित पक्राउ गरेकाे हाे ।
