April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा प्रहरीद्वारा अबैध कुखुरा नष्ट

मा प्रकाशित

बेलौरी फागुन ८
भारतबाट नेपाल ल्याइदै गरेको अढाई क्विन्टल प्रतिबन्धित बोइलर कुखुरा बेलौरीको दिनापुरबाट प्रहरीले बरामद गरि नष्ट गरेक्को छ ।

नम्बर प्लेट नभएको मोटरसाइकलमा राखेर नेपाल ल्याइदै गरेको ६२ हजार ५०० बराबर खरिद मुल्यका बोइलर कुखुरा बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

बेलौरीको दिनापुर क्षेत्रबाट बरामद गरिएको प्रतिबन्धित कुखुरा पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि , उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारहरुको रहोवरमा खाडलमा गाढेर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु