April 24, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खेल्ने क्रममा गलबन्दीको पासोमा बेरिएर एक बालिकाको मृत्यु

मा प्रकाशित

दार्चुला : दार्चुलामा खेल्ने क्रममा गलबन्दीको पासो बेरिदा दार्चुलामा एक बालिकाको मृत्यु भएको छ ।

महाकाली नगरपालिका–४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा गलबन्दीसँग खेल्ने क्रममा सोही गलबन्दी घाँटीमा अड्केर १० वर्षीया जेनिसा कार्कीको मृत्यु भएको हो ।

गलबन्दीको पासो घाँटीमा लागेको अवस्थामा उनकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको तथा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । बालिकाको मध्यान्ह १२ बजे मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु