- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरकाे पुनर्वासमा उमेद्वारकाे मनाेयन दर्ता सम्पन्न

मा प्रकाशित

पुनर्वास, बैशाख १२ । बैशाख ३० हुन गईरहेकाे स्थानिय निर्वाचनका लागि कञ्चनपुरकाे पुनर्वासमा ठुला दलले आज उमेद्वारी मनाेयन दर्ता गरेका छन । नेपाली काँग्रेस, माओबादी, एमाले र समाजबादीले आज अन्तिम दिन मनाेनयन दर्ता गराएका छन ।
नेपाली काँग्रेस बाट मेयर पदका लागि ताेया प्रसाद शर्मा र उपमेयरका लागि भुलिया रानाले मनाेनयन दर्ता गराएका छन । त्यसैगरी माअओबादी र समाजबादीले गठबन्धन बाट मेयरमा जीवनराज थापा र उपमेयरमा धाेखे रानाले मनाेनयन दर्ता गराएका छन । जिवन राज थापा यसअघि नेकपा एमाले बाट मेयर पदमा बिजयी भएका थिए ।
त्यसैगरी नेकपा एमालेले मेयरका लागि पदम पुजारा र उपमेयरका लागि सुशिला खत्रिलाई उमेद्वार बनाएकाे छ । भने राप्रपाले सनत जँग गिरि र तिर्थमाया सुनारलाई उमेद्वार खडा गरेकाे छ । मेयर पदका लागि स्वतन्त्र उमेद्वार गजेन्द्र बिष्टले मनाेनयन दर्ता गराएकाे प्रमुख निर्वाचा अधिकृत किरण जाेशीले बताउनु भयाे ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु