April 25, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास १० मा माओवादीका सुकदेब राना प्यानल सहित पुन: वडाध्यक्षमा निर्वाचित

मा प्रकाशित

पुनर्वास, जेष्ठ ०४ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका १० मा माओवादीका सुकदेब राना आफ्नाे पुरै प्यानल सहित पुन: दाेश्राे पटक वडाध्यक्ष पदमा निर्वाचित भएका छन ।
उनले ८४३ मत ल्याएर आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेसका उमेदवार धिरेन्द्र प्रसाद भट्टलाई झिनाे मतान्तरले हराउँदै विजयी भएका छन । धिरेन्द्र भट्टले ७७६ मत पाएका छन । विजयी हुने वडा सदस्य नैनमती चाैधरीले ८२३, काेपिला बि.क. ले ८१७ पदम राज उपाध्यायले ७६१ र कृष्ण दमाईले ७९५ मत पाएका छन ।  वार्ड नं. १० मा जम्मा ३,०१५ मतदाता रहेकाेमा २,२३८ मत खसेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु