- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गयो

मा प्रकाशित

कञ्चनपुर : कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्न गएका उनको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो ।

- विज्ञापन -

यस्तै पुनर्वास नगरपालिकाकै ८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापाको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताए।यस अघि मात्रै जिल्लाको पुनर्वास नगरपालिका ६ का एक जना पुरुषको पनि चट्याङकै कारण मृत्यु भएको थियो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु